Logo

हार्दिक मङ्गलमय शुभकामना – रुपनी गाउँपालिका

                     
Logo २ कार्तिक २०८०, बिहीबार १६:३३    

हिन्द हरूको महान् चाड विजयादशमी एवम् शुभ दिपावली एवम् छठ पर्वको पावन अवसरमा देश विदेशमा रहने सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाइ तथा हाम्रा आम शुभचिन्तकहरूमा सुख, शान्ति र समृद्धिका साथै आपसी सद्भाव र भाइचाराको विकासबाट समृद्ध, समुन्नत र सभ्य समाजको आकांक्षा पूरा होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछौँ । रुपनी गाउँपालिका रुपनी, सप्तरी, मधेश प्रदेश, नेपाल


लोकप्रिय छुटाउनुभयो कि ?