Logo

आज ५ हजार ७ सय ६७ जना भाइरसमुक्त

                     
Logo ३ जेष्ठ २०७८, सोमबार १८:०२    

कञ्चनरुप ।

आज ५ हजार ७ सय ६७ जना भाइरसमुक्त भएका छन् भने २१४ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म ४ लाख ६४ हजार २१८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने तीमध्ये ३ लाख ४५ हजार ५२३ जना निको भएका छन् । त्यस्तै ज्यान गुमाउनेको संख्या ५ हजार २१५ पुगेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।


लोकप्रिय छुटाउनुभयो कि ?