Logo

राष्ट्रपतिबाट स्वास्थ्यकर्मी सम्बन्धी अध्यादेश जारी

                     
Logo २३ जेष्ठ २०७८, आईतवार १६:५९    

President Bidya Devi Bhandari signs

कञ्चनरुप

राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी भएको छ। आइतबार राष्ट्रपति भण्डारीबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी९पहिलो संशोधन०, २०७८ अध्यादेश जारी भएको हो।

नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा अध्यादेश जारी भएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति सार्वजनिक गर्दै जानकारी गराएका छन्।


लोकप्रिय छुटाउनुभयो कि ?