कञ्चनरुप


आश्विन २५ गते २०७७ ।
प्रदेश सांसद अभिषेक यादव कोरोना संक्रमित भएका छन् ।

सप्तरी क्षेत्र नम्वर ४ (क) का प्रदेश सांसद अभिषेक यादवले आफ्नो सामाजिक सञ्जाल मार्फत कोरोना संक्रमित भएको सार्वजनिक गरेका हुन् । रिपोर्ट पोजेटिभ आएपनि स्वास्थ्य अवस्था सामान्य रहेको आफ्नो सम्पर्कमा रहेकाहरुलाई पिसीआर परीक्षण गराउन उनले आग्रह गरेका छन ।












