Logo

मेयरले घुस लिएर चेक मिलाएको खुलासा

                     
Logo २२ कार्तिक २०७७, शनिबार १९:०३    

महोत्तरी

कार्तिक २२ गते

जिल्लाको गौशाला नगरपालिकामा किर्ते कागजातमार्फत लाख ७० हजार रुपैयाँ भुक्तानी दिएको घटनालाई अढाई लाख रुपैँया घुस लिएर मिलाइएको खुलासा भएको नगरपालिकाका प्रमुख शिवनाथ महतो उपप्रमुख आशा लामाले मिलेर घटना मिलाएको रहस्य बाहिरिएको हो

नगरपालिका श्रोतले भने, ‘मुख्य अभियुक्त कर्मचारी वडा अध्यक्षको छोरा भने मेयरउपमेयरको खुट्टा समाएर माफी मागे अढाई लाख रुपैँया घुस दिएर घटना मिलाएको बताईएको त्यहाँका नेकपाका केही नेताले मेयर महतो उपमेयर लामालाई घुस दिने सेटिङ मिलाएको बताइएको

तर घटना मिलेको सुइको पाएपछि दशैँको बेला अख्यितयार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले फाईल लगेको खुलेको नगरपालिकाले उजुरी नगरेपछि नगरका एक स्थानीयले गोप्य उजुरी दिएको अख्तियारले जानकारी दिएको

मोटो रकम कमिसन खाएर कर्मचारीले किर्ते उपभोक्ता समितिका नाममा टिप्पणी आदेशसहितका कागजात बनाएर उपभोक्तालाई चेक दिइएको थियो

योजना शाखा प्रमुख तिलकबहादुर जिम्बा, प्राविधिक शाखाका इन्जिनियर प्रवीण सिंह नगरपालिकाका प्रशासकीय अधिकृत वीरेन्द्रजंग थापाको हस्ताक्षर रहेको भुक्तानी टिप्पणी आदेशमा कामै नभएको नाला निर्माण उपभोक्ता समिति गौशाला वडा नम्बर को नाममा चेक काटिएको थियो

पानी निकासका लागि ह्युमपाइप खरिद निर्माण योजनाका लागि भन्दै तयार पारिएको फर्जी कागजातका आधारमा उपभोक्ता समितिलाई लेखा शाखाबाट सोमबार दिइएको थियो

किर्ते नापी किताब, उपभोक्ता समितिको निर्णय, उपभोक्ता समितिको निवेदन, सार्वजनिक परीक्षण, प्रमाणित बिल, हाजिरीलगायत किर्ते कागजात बुझाई चेक भुक्तानी गरिएको थियो

लाख ७० हजार रुपैयाँको सो चेक नगरपालिका कार्यालयमै फालिएको अवस्थामा फेला परेको थियो कार्यालयमा २५ वटा सीसीटीभी क्यामेरा जडान भए पनि चेक बुझेको फालेको समयको रेकर्डिङ डिलिट गरिएको थियो

कर्मचारी स्रोतका अनुसार योजना शाखामा कार्यरत कर्मचारीले किर्ते कागजात तयार गरी प्रशासकीय अधिकृत थापालाई प्रलोभनमा पारेर १० लाखको योजनामा प्रतिशत रकम कट्टा गरी लाख ७० हजार रुपैयाँ भुक्तानीका लागि टिप्पणी आदेश दिइएको थियो

नगरपालिकाबाट चेक लिए पनि भुक्तानी हुने सम्बन्धित योजनाको बैंकमा खाता खोलिएको थिएन मेयर उपमेयरले पैसा लिएर जघन्य अपराध मिलाउने गरेको घटनाले गौशाला नगरपालिकाका स्थानीयहरु आक्रोशित भएका छन्

हरेक योजनामा मेयरलाई २० प्रतिशत उपमेयरलाई पनि त्यहीँ हिँसाबले कमिसन चाहिन्छ कर्मचारीले पनि घुस खाएको प्रमाण सहित घटना बाहिरहँदा पैसा लिएर मिलाईन्छ यस्ता भ्रष्टले गौशाला चल्दैन् राजीनामा दिनुपर्छ,’ स्थानीय चन्दन साहले भन्नुभयो

मेयर महतोले घुस लिएको विषयमा विपक्षीले हल्ला फिजाएको बताउनुभएको उहाँले भन्नुभयो अख्तियारले फाइल लगेर अनुसन्धान गरिरहेको ।                                                  palika news

 


लोकप्रिय छुटाउनुभयो कि ?