कञ्चनरुप


कार्तिक २३ गते २०७७ ।
सप्तरीको कञ्चनपुरमा रहेको ईलाका प्रशासन आजदेखीे दैनिक कार्य सञ्चालन गर्दै सेवा सुचारु भएको छ ।

कार्तिक १२ गते सूचना जारी गर्दै दैनिक कार्यहरु बन्द गरको कार्यालयले २४ गते आइतवार सूचना जारी गर्दै कार्यालय संचालन गर्ने जनाएको छ ।
नयाँ र प्रतिलीपी नागरिकता जारी गर्ने २० जनालाई मात्र, समावेशी प्रमाणित गर्ने १५ जनाको मात्र राहदानीको आवेदन संकलन गर्ने ७ जनको मात्र र मागँ अनुसारको राहदानी वितरण गरिने जनाइएको छ । सूचनामा सेवाग्राहीहरुलाई स्वास्थ्य सम्बन्धि सतर्कता अपनाउन आग्रह गरिएको छ ।












