Logo

दिपावली, छठको उपलक्षमा नेपाली कांग्रेस, कंचनरुपले शुभकामना आदानप्रदान

                     
Logo १३ कार्तिक २०७८, शनिबार १८:२७    

१३ कात्तिक , कञ्चनरुप ।

नेपाली कांग्रेस, कंचनरुप ८ वाडा कार्य समितिले दिपावली, छठ पर्वको उपलक्षमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

सप्तरीको कञ्चनरुपमा नेपाली कांग्रेस, कंचनरुप ८ वाडा कार्य समितिले दिपावली, छठ पर्वको उपलक्षमा इन्टरनेशनल स्कुलमा आयोजा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा प्रमुख सम्नयन विभाग का केन्द्रिय सदस्य कार्यक्रम का प्रमुख अथिति श्री सत्रधुन प्रसाद रौनियार, विशिष्ठ अथिति मनिन्य संविधान सभा सदस्य मुनी देवी गुप्ता,नेपाली कांग्रेस सप्तरी जिल्ला स(सचिव दीपक कुमार गुप्ता, खिखर शाह, पूर्व गा.वि.स.अध्यक्ष रामनारायण शाह, काशीनाथ शरन अथिति मञ्जु सर्वरिय, प्रकाश सिजपती लगायत सम्पूर्ण क्रियाशील सदस्य लगायतको उपस्तिती रहको थियो । कार्यक्रम को अध्यक्षता कंचनरुप नगरपालिका वडा ८ नेपाली कांग्रेस का निर्वाचित वडा सभापति चन्दन गुप्ताले गरेका थिए भने उद्घोषक कृष्णा प्रसाद शाह, गरेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?