Logo

यस वर्षको भाइटीकाको साइत ११ बजेर २ मिनेटमा

                     
Logo १५ कार्तिक २०७८, सोमबार १२:३३    

१५ ,कात्तिक काठमाण्डौं ।

यस वर्षको भाइटिकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएके छ ।

यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक २० गते शनिबार बिहान ११ बजेर २ मिनेट जुरेको जनाएको छ ।समितिको सोमबारको बैठकले सो निर्णय गरेको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?