१९ कात्तिक कञ्चनरुप


सप्तरीको कञ्चनरुपमा विविध कार्यक्रमका साथ शुक्रबार नेपाल सम्वत् ११४२ मनाइएको छ ।
नेवा ः समाज जिल्लाकार्य समिति कञ्चनपरुप सप्तरीद्वारा नेपाल सम्वतको अवसरमा मोटर साईकल तथा शुभकामना कार्यक्रम गरी नेपाल सम्वत ११४२ स्वागत गष्रेको छ ।

विहिवार मोटरसाइकल ¥याली आयोजना गरी कञ्चनरुप हुदै सप्तकोशी नगरपालिक सम्म गएको थियो । ¥यालीले नेपाल सम्वतको स्वागतका वभिन्नि प्लेकार्ड र न्हूदया भन्तिुना लेखएिको झण्डा सहित नगर पक्रिमा गरको थिए ।
आज शुक्रबार भएको कार्यक्रmमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह,पुर्व वातावरण मन्त्री हेमराज तातेड,कंचनरुप नगरपालिका प्रमुख वसन्त मिश्र, नेपाल पत्रकार महाँसघ प्रदेश २का सचिव भोला पासवान, नेवा स्समाज प्रदेश २का संयोजक दक्ष नारायण श्रेष्ठले नेपाल संवत ११४२ को अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।












