०४ मंसिर कञ्चनरुप ।


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को शनिवार मुलुक भरी वडा सममेलन सम्पन्न गरेको छ । सोही क्रममा कञ्चनरुप नगरपालिका को १२ वटा वडा मध्ये १० वटा वडा सममेलन सर्वसहमत सम्पन्न गरेको छ ।
कञ्चनरुप नगरपालिकाको वडा नंÞ–२को वडा सम्मेलनवाट राजेन्द्र प्रसाद यादवकोअध्यक्षतामा २९ सदस्य ,वडा नंÞ–३को फुलितदास चौधरीको अध्यक्षतामा २९ सदस्य , वडा नंÞ–४ को देवनारायण चौधरीको अध्यक्षतामा२९ सदस्य , वडा नंÞ–५ देव नारायण चौधरी(लेखी)को अध्यक्षतामा २९ सदस्य ,वडा नंÞ–७ राजेज कुमार भण्डारीको अध्यक्षतामा २९ सदस्य, वडा नंÞ–८ सुर्यना नारायण गुप्ताको अध्यक्षतामा २९ सदस्य, वडा नंÞ–९ कुलेश्वर सरदारको अध्यक्षतामा २९ सदस्य,वडा नंÞ–१० ओम प्रसाद पासमानको अध्यक्षतामा २९ सदस्य वडा नंÞ– ११ राजकुमार चौधरीको अध्यक्षतामा २९ सदस्य र वडा नंÞ–१२ जितबहादुर विकाकोे अध्यक्षतामा २९ सदस्य,वडा कमठि सर्व सहमत चयन गरेको वडा नंÞ–७ राजेज कुमार भण्डारीले बाताए ।

वडा सम्मेलन अन्तरिम ब्यवस्थापिका सदस्य सुर्यनाथ यादव( सुभास)राष्ट्रिय थारुमुक्ती मोर्चा को जिल्ला अध्यक्ष भोला चौधरी, कञ्चनरुप नगरपालिकाका प्रत्यासी उमेदवार माओवादी नेता वंशी प्रसाद चौधरी लगायतका नेता कार्यकर्ताहरुको सपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहले अबको देसको ठुलोपार्टी को रुपमा माओवादीलाई स्थापना गरेरै छोडने प्रतिबद्ताद्ध ब्यक्त गरेका यिए ।












