८ मंसिर राजविराज ।


सप्तरीमा ८१ वर्षीय एक वृद्धको बुधवार दिउँसो घाटी रेटेर हत्या भएको छ ।
जिललाको छिन्नमस्ता गाउँपालिका–६ खुदिबखारीमा ८१ वर्षीय मिश्रीलाल मण्डलको घाटी रेटेर हत्या भएको हो ।

छिन्नमस्ता सडक खण्डको झौखराही नामक फुलबारीबाट दिउँसो ४ बजेतिर उनको शव बरामद भएको सप्तरी जनाएको छ ।
‘घाटी रेटिएको अवस्थामा उनको शव बरामद भएको छ’। हत्याको कारण भने खुल्न नसकेको छैन












