Logo

कञ्चनरुपमा नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय सञ्चालनमा

                     
Logo १८ मंसिर २०७८, शनिबार १९:१९    

१८ मंसिर कञ्चनरुप ।

नेकपा एकीकृत समाजवादी पार्टीको सप्तरीको कञ्चनरुप नगर कमिटीको कार्यालय सञ्चालनमा आएको छ ।

शनिवार स्थायी कमिटी सदस्य रामपृत पासमानले कञ्चनरुप नगरपालिका ७ स्थित आर्दटोलमा पार्टी कार्यालयको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा स्थायी कमिटी सदस्य पासमान सहित नेताहरू केन्द्रिय सदस्य उपेन्द्र नारायण साह नेकपा एस सप्तरीका आ.वा. अध्यक्ष प्रताव नारापण चौधरी, जिल्ला कमिटी सदस्य , रामचन्द्र मण्डल , रामहरी ढकाल , मो. स्लाम, अर्जृन कोइृराला पुष्प बन्जारा, समाजवादी प्रेश संगठनका केद्रिय उपाध्यक्ष प्रकास खतिवडा,संगठनकै सदस्य अम्विका दहाल , नरमदेव यादव , संगठनकै जिल्ला अध्यक्ष अनिल पोखरेल ,लगायतहरू उपस्थित रहेको थियो ।

कञ्चनरुप नगर कमिटीका अध्यक्ष विष्णदेव चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भनएको नियो ।

 


लोकप्रिय छुटाउनुभयो कि ?