Logo

राजविराज जेसीजले मबिब क्याम्पसमा राजविराजमा जागरुकता अभियान सञ्चालन

                     
Logo १९ मंसिर २०७८, आईतवार १८:०५    

रवि राय

१९ मंसिर ,राजविराज ।

राजविराज जेसीजले महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा जेसीज सप्ताह जागरुकता अभियान सञ्चालन गरको छ ।

जेसीज सप्ताह छैठो दिन महेन्द्र बिन्देश्वरी क्याम्पसको हलमा जेसिस जागरुकता अभियान संचालन गरेको छ ।

जागरुकता अभियानमा राजविराज जेसिज बर्ष २०२१ का अध्यक्ष सिद्धार्थ तातेड, कार्यकारी उपाध्यक्ष द्वय मनिष दास, रन्जना चौधरी, उपाध्यक्ष द्वय पंकज देव, रवि राय, कोषाध्यक्ष उज्वल काबारा, खेलान्द दास, थिम इडिटर सुनिता मिश्रालगायतको उपस्थित रहेको थियोे ।

दिउँसो १स्३० बजे देखि ३स्३० बजे सम्म आयोजना गरिएको अभियानमा महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमाका सहायक क्याम्पस प्रमुख सुरेश साहको प्रमुख अतिथियमा आयेजित कार्यक्रममा सहायक क्याम्पस प्रमुख ललित यादव, शिक्षाशास्त्र संकाय प्रमुख राम आशिष यादव चन्देश्वर यादव, शैलेश झा, उत्तिम राय, सुधानन्द मिश्र, सियाराम माली लगायतको उपस्थिति रहेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?