२२ मंसिर पातो ।


सप्तरीको डाक्नेश्वरी नगरपालिका वार्ड नं ६, औरही मा अन्दाजी ७सय वोट गाँजा नष्ट गरेको छ।
ईलाका प्रहरी कार्यालय पातो को प्रमुख सुरेश यादवको नेतृत्वमा खटिए को टोलीले सो गाँजा नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय पातो को कार्य क्षेत्रमा रहेको पातो, तरही, कबिलासा, ब्रहम्पुर , औरही लगायतका गाउँहरूमा गाँजा नष्ट गर्ने अभियान रहेको यादव ले बताए।












