३ पुष , कञ्चनरुप ।


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सप्तरीले राजविराजमा पार्टी कार्यालय उद्धघाटन भएको छ ।
शनिबार एक कार्यक्रमका विच नेकपा एसका स्थाई कमिटी सदस्य तथा केन्द्रिय सदस्य एवम प्रदेश नं। २ का इन्चार्ज रामपृत पासमानले राजविराजको खर्साल टोलमा गरिएको छ ।

पार्टि उदद्धाटन समारोहमा अग्नि साईर कृष्ण सवरन का रोसन पोखरेल, मुकेश कोइराला, डाक्नेश्वरी नपाका मो. अबुल , राजविराज कि सरस्वती देवी साह लगायत २१ जना पार्टि प्रवेश गरोका छन
उक्त कार्यक्रम केन्द्रिय सदस्य तथा सप्तरी सह इन्चार्ज उषा पोखरेल , केन्द्रिय सदस्य उपेन्द्र नारायण साहले लगायत ४ क्षेत्रियका इन्र्चाज सह इन्र्चाज जिल्ला किटि सदस्यहरुको उपस्थिती रहेको थियो ।
पार्टी कार्यालय उद्घाट समारोह पछि नेकपा एस सप्तरीको दोश्रो विस्तारित बैठकमा रुपान्त्रीत भएको थियो । जिल्ला इन्र्चाज तथा केन्द्रिय सदस्य प्रदेश सभासद गोविन्द न्यौपानेको अध्यक्षता आयोजित बैठक क्षेत्रवाईज प्रगति विवरण आगामी कार्य योजना, जिल्लामा जनर्वगीय संगठन प्रगति , अनुशासन, लगायत विषयमा छलफल भएको यियो ।
वैठकमा नेकपा एसका स्थाई कमिटी सदस्य तथा केन्द्रिय सदस्य एवम प्रदेश नं। २ का इन्र्चाज रामपृत पासमानको प्रमुख आतिथ्यमा केन्द्रिय सदस्य तथा सप्तरी सह इन्चार्ज उषा पोखरेल , केन्द्रिय सदस्य उपेन्द्र नारायण साहको विशिपिष्ठ आथिथ्यिमा सम्पन्न भएको थियो ।













