महेन्द्र सदा


२३ पुष, पातो ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वठा नं. ५ को कटैयामा निमार्ण भएको पुल वालुवामा पानि हाले बराबर भएको छ ।

गत साल २०७७ माघमा कटैया गाउँको त्रिशुला नदीमा १० लाखको लगानीमा निमाण भएको पुलको अवस्था एक बर्षकै पानीको बहाबमा ढलेको छ ।
उपभोक्ता समिती गठनगरी प्राविधिक तथा नगरपालिकाको रेख देखमा निमार्ण भएको पुल बर्ष दिन पनि हुन नपाउदै पूर्णरुपमा बाढिबाट क्षति भएको छ । समितिको अध्यक्षमा जगदीश मुखीया , प्राविधिक ई. कुलान्नद विराजी संलग्ता बनेको पुल एब वर्ष वनि टिक्न नसक्नु भनेको अनिमिताक भएको कै हो भन्छन स्थानिय भोला साह ।
पुल निमार्णमा निमार्ण प्रक्रियाको वारेमा चेक जाचँ समेत नगराईएको निर्माण पुरा भए पनि संचालनमा नआई क्षती ग्रस्त भएकोमा छानविन हुनु पर्ने स्थानिय ग्रीण यादव बताउछन ।













