Logo

पछिल्लो २४ घण्टामा ३ हजार ७५ कोरोना संक्रमित, २ को मृत्यु

                     
Logo २८ पुष २०७८, बुधबार १६:५८    

२८,पष ,काठमाडौं ।

छिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १३ हजार ३६ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ७५ जनामा कोरोना पुष्टि भएको हो । पीसीआर विधिबाट २ हजार ४४८ र एन्टिजेन विधिबाट ६२७ जनामा सङ्क्रमण पुष्टि सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ६९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २७८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?