Logo

जिल्ला प्रशासन कार्यालय सप्तरीले माघ २ गतेबाट टोकन प्रणाली लागु गर्दै

                     
Logo २९ पुष २०७८, बिहीबार १८:५९    

२९ पुष , राजविराज

जिल्ला प्रशासन कार्यालय सप्तरीले कोभिड–१९ संक्रमणको जोखिम तथा सेवा ग्राहीको अत्याधिक चापलाई मध्य नजर गर्दै माघ २ गतेबाट टोकन’ प्रणालीको माध्यले सेवा सुचारु गर्ने भएको छ ।

सीतरीको १८ वटा स्थानिय तह मध्ये १४ स्थानिय तहको सेवा जिल्ला प्रशासन कार्यालयबाटै हुदै आएकोमा माघ २बाट ‘टोकन’ प्रणाली लागु गरि सेवा दिने भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?