२ माघ, काठमाडौं ।


पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् । तीन जनाको मृत्यु भएको छ ।












