16 Falgun Kanchanrup.


A total of 550 people have undergone cataract surgery for three days at Kriti Community Health Treatment Center at Rupnagar, Kanchanrup 12, Saptari

According to the Kriti Community Health Treatment Center, 550 people underwent cataract surgery on the first day of the three-day free eye camp with the help of Tilganga Eye Foundation Kathmandu.
According to the center, out of 1,850 people with cataracts, 550 have undergone cataract surgery.
The free eye camp provided health benefits to people from Saptari, Siraha, Sunsari, Udaipur districts and neighboring India.
The eye camp was concluded in the presence of UAE Ambassador to Nepal Saeed Hamdam Al-Naqbi.Basanta Kumar Mishra, city chief of the said municipality, patron of Kriti Community Health Treatment Center Pvt. Dr. Rohit Kumar Pokhrel, Dr. Premlal Shrestha, Dr. of Tilganga Eye Foundation in the eye camp. Creation Officer, Dr. Sagar Ruit, Dr. Kripa Lopchan, Dr. Amir Zafar Madani,Niru Pokhrel, Deputy Chief of the Municipality, Kunnam Pokhrel, Chairperson of Asian Mother Nepali, local social workers, health workers and officials of Kriti Community Health Treatment Center were present. The program was held under the chairmanship of Kriti Community Health Treatment Center Steering Committee Chairman Prakash Dahal Director of Pravin Yadav Al Harmin Academy Society Nepal.
Free eye camps have been conducted at Kriti Community Health Treatment Center three times before.
For the first time, 500 people, for the second time, 1,018 people and for the third time, 789 people benefited from the free food camp by undergoing eye treatment including operation.
१६ फाल्गुन कञ्चनरूप ।
सप्तरीको कञ्चनरूप १२ रूपनगर स्थित कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रमा सञ्चालित ३ दिने तीन दिने निशुल्क आँखा ५ सय ५० जनाको मोतिबिन्दुको शल्यक्रिया भएको छ ।
तिलगंगा नेत्र प्रतिष्ठान काठमाडौँको सहयोगमा तीन दिने निशुल्क आँखा शिविरका पहिलो दिन १ सय ८५ , दोस्रो दिन १ सय ८२ र अन्तिम दिन १ सय ८३ गरि ५ सय ५० जनाको मोतिबिन्दुको शल्यक्रिया भएको कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार १ हजार ८ सय ५० जनाको आखा जना भएकोमा ५ सय ५० जना मोतिबिन्दु देखाएकोले शल्यक्रिया गरेको बताएको छ ।
निशुल्क आँखा शिविरमा सप्तरी, सिरहा, सुनसरी, उदयपुर जिल्ला र छिमेकी राष्ट्र भारतबाट समेतका मानिसहरूले स्वास्थ्य लाभ लिइएका थिए ।
आँखा शिविरको समापनमा नेपालका लागी संयुक्त अरब इमिरेट्स राजदूत सइद हमदम अलनाक्बीको उपस्तिीमा सम्पन्न भएको थियो । उक्त नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्र , कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रका संरक्षक प्रा. डा. रोहित कुमार पोखरेल, डा. प्रेमलाल श्रेष्ठ, आँखा शिविरमा तिलगंगा नेत्र प्रतिष्ठानका डा. सृजना अधिकारी, डा. सागर रुइत, डा. कृपा लोप्चन, डा. प्रविण यादव अल हर्मिन एकेडेमी सोसाइटी नेपालका डाइरेक्टर अमिर जफर मदनी ,नगरपालिकाका नगर उप प्रमुख निरू पोखरेल , एसियन आमा नेपालीकी अध्यक्ष कुन्नम पोखरेल लगायत स्थानीय समाज सेवी स्वास्थ्यकर्मीहरू, कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रका पदाधिकारी लगायतको उपस्थिति रहको थियो । भने कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष प्रकाश दाहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
अघि तीन पटक कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रमा निशुल्क आँखा शिविर सञ्चालन भइसकेको।
पहिलो पटक ५ सय जनाले , दोस्रो पटक १ हजार १८ जनाले र तेस्रो पटक ७ सय ८९ जनाले निशुल्क खा शिविरबाट अप्रेसन सहित आँखाको उपचार गराई लाभ लिइएका थिए ।












