Logo

कञ्चन२४कर्मी अम्बिका दाहाललाई पितृशोक

                     
Logo १५ चैत्र २०७८, मंगलवार ०९:२४    

१५ चैत्र, कञ्चनरूप ।

कञ्चन२४कर्मी एवं पत्रकार महासंघ शाखा सप्तरीकी उपाध्यक्ष तथा समाजवादी प्रेस सङ्गठनकी स्थापक केन्द्रिय सदस्य अम्बिका दहाललाई पितृशोक परेको छ ।

दहालका बाबु दीप बहादुर दाहाल सोमवार ललितपुर स्थित धापाखेलमा  ९२ वर्षको उमेरमा निधन भएको हो । सप्तरीको कञ्चनरूप ११  निवासी केही महिना देखी ललितपुर स्थित धापाखेलमा बस्तै आउनु भएको थियो । उहाँको केही दिन देखी स्वास्थ्यमा समस्या देखिएपछि धापाखेलमै रेखदेख गरि उपचार गरिदै आइएको थियो । मृतक दाहालका श्रीमती, ३ छोरा र ४ छोरीका धनी हुनुहुन्थ्यो । हिन्दु परम्परा अनुसार मृतक दाहालको  सोमबार सझ नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?