Logo

बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

                     
Logo ८ असार २०७७, सोमबार १२:१०    

बिधान कार्कीको निर्देशनमा तयार भएको ' मैले बोलेको छैन ' बोलको गीत सार्वजनिक भएको छ । गीतमा बुद्ध लामा, अस्मिता अधिकारी, कृष्णा काफ्ले र समिक्षा अधिकारीको आवाजमा रहेको छ भने  गीतमा अर्जुन पोख्रेलको संगीत र शब्द रहेको छ। गीतको  भिडियोमा पनि यिनै चार गायक-गायिकाको अभिनयलाई देख्न सकिन्छ  । बिधान कार्कीको निर्देशनमा तयार भएको भिडियोमा उत्सव नेपालको छायाँकन र  विकास दाहालको सम्पादन रहेको छ ।

https://www.youtube.com/watch?v=UDHAbnLrhpE&feature=emb_title

 


लोकप्रिय छुटाउनुभयो कि ?