कञ्चनरूप । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा (ख)मा जनमत पार्टीका शम्भु कुमार साह विजयी भए सँगै सप्तरीको प्रदेशसभाका तीन सिट जनमत पार्टीले हात पारेको छ ।।


साहले १० हजार ८६२ मत ल्याएर विजयी भएका हुन । साहका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उममेदवार विन्देश्वर प्रसाद यादव बिक्कीले १० हजार ८१४ मत प्राप्त गरेका छन ।












