Logo

हार्दिक मङ्गलमय शुभकामना – शंकर मा.वि. शिक्षक कर्मचारी परिवार 

                     
Logo २९ आश्विन २०८०, सोमबार १४:३०    

हिन्द हरूको महान् चाड विजयादशमी एवम् शुभ दिपावली एवम् छठ पर्वको पावन अवसरमा देश विदेशमा रहने सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाइ तथा हाम्रा आम शुभचिन्तकहरूमा सुख, शान्ति र समृद्धिका साथै आपसी सद्भाव र भाइचाराको विकासबाट समृद्ध, समुन्नत र सभ्य समाजको आकांक्षा पूरा होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।श्री शंकर माध्यमिक विद्यालय काष्ठमहल , रूपनगर ,कञ्चनरूप  - १२  सप्तरी परिवार 


लोकप्रिय छुटाउनुभयो कि ?