Logo

हार्दिक मङ्गलमय शुभकामना – श्री महेन्द्र जनता मा.वि. शिक्षक कर्मचारी परिवार

                     
Logo २९ आश्विन २०८०, सोमबार २३:०२    

हिन्द हरूको महान् चाड विजयादशमी एवम् शुभ दिपावली एवम् छठ पर्वको पावन अवसरमा देश विदेशमा रहने सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाइ तथा हाम्रा आम शुभचिन्तकहरूमा सुख, शान्ति र समृद्धिका साथै आपसी सद्भाव र भाइचाराको विकासबाट समृद्ध, समुन्नत र सभ्य समाजको आकांक्षा पूरा होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछौँ । श्री महेन्द्र जनता माध्यमिक विद्यालय घोघनपुर ,बालुवा सप्तरी परिवार


लोकप्रिय छुटाउनुभयो कि ?