Logo

हार्दिक मङ्गलमय शुभकामना  -राम सुन्दर यादव वडा अध्यक्ष

                     
Logo १ कार्तिक २०८०, बुधबार ११:२३    

हिन्द हरूको महान् चाड विजयादशमी एवम् शुभ दिपावली एवम् छठ पर्वको पावन अवसरमा देश विदेशमा रहने सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाइ तथा हाम्रा आम शुभचिन्तकहरूमा सुख, शान्ति र समृद्धिका साथै आपसी सद्भाव र भाइचाराको विकासबाट समृद्ध, समुन्नत र सभ्य समाजको आकांक्षा पूरा होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

राम सुन्दर यादव वडा अध्यक्ष कञ्चनरूप नगरपालिका वडा नं. ९  रूपनगर सप्तरी परिवार


लोकप्रिय छुटाउनुभयो कि ?