Logo

सप्तरीको कञ्चनरूपमा ४ जना एचआइभी सङ्क्रमित भेटिए

Logo १५ मंसिर २०८०, शुक्रबार १७:१३    

कञ्चनरूप । जिल्लाको कञ्चनरूपमा ४ जना एचआइभी सङ्क्रमित फेला परेका छन् ।

कञ्चनरूप नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामसेवक यादवले ३६ औं विश्व एड्स दिवस मनाइ रहँदा सो तथ्याङ्क सार्वजनिक गरेको हुन।

जनस्वास्थ्य अधिकृत यादवले  अघिल्लो वर्ष सम्म यस पालीकामा शून्य सङ्ख्यामा रहेकोमा महिला ३ र पुरुष १ जना सङ्क्रमित पहिचान भएको जानकारी दिए ।

शून्य आस्थामा रहेको पासका भित्र एकै वर्षमा चार जनामा एचआइभी सङ्क्रमित देखा पर्नु भनेको स्वास्थ्य क्षेत्रको लागी चुनौति भएको जनस्वास्थ्य अधिकृत यादवले  बताए । उनका अनुसार वैदेशिक रोजगारीबाट तथा असुरक्षित यौन सम्पर्कबाट फैलिएको उल्लेख गरेकाछन् । 

सप्तरीको कञ्चनरूपमा ४ जना एचआइभी सङ्क्रमित भेटिए कञ्चनरूप । जिल्लाको कञ्चनरूपमा ४ जना एचआइभी सङ्क्रमित फेला परेका छन् ।

कञ्चनरूप नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामसेवक यादवले ३६ औं विश्व एड्स दिवस मनाइ रहँदा सो तथ्याङ्क सार्वजनिक गरेको हुन।

जनस्वास्थ्य अधिकृत यादवले  अघिल्लो वर्ष सम्म यस पालीकामा शून्य सङ्ख्यामा रहेकोमा महिला ३ र पुरुष १ जना सङ्क्रमित पहिचान भएको जानकारी दिए ।

शून्य आस्थामा रहेको पासका भित्र एकै वर्षमा चार जनामा एचआइभी सङ्क्रमित देखा पर्नु भनेको स्वास्थ्य क्षेत्रको लागी चुनौति भएको जनस्वास्थ्य अधिकृत यादवले  बताए । उनका अनुसार वैदेशिक रोजगारीबाट तथा असुरक्षित यौन सम्पर्कबाट फैलिएको उल्लेख गरेकाछन् ।

आज ३६ औँ विश्व एड्स दिवस ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नाराका साथ नगरपालिकाको वडा नं। ४ जगतपुरमा आयोजित कार्यक्रममा नगर प्रमुख ललन प्रसाद गुप्ताले गुप्ताले एचआइभी  एड्सका बारेमा जनचेतना फैल्याउन जरुरी रहेको बताए ।

विश्व एड्स दिवस कार्यक्रममा १२ वटै स्वास्थ्य चौकी प्रमुख , वडा नं. ४ अन्तरगत रहेका विद्यालयका प्रधानाध्यपक , स्वयम्‌सेवकहरू स्थानीय महिला , बालबालिकाहरू स्वास्थ्य शाखाका सुरेन्द्र गुप्ता तथा पत्रकारको उपस्थीती रहेको थियो । भने वडा नं। ४ का वडा अध्यक्ष जोगेन्द्र पासवानको अध्यक्षमा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा उप प्रमुख डम्बर प्रसाद गुप्ताले कार्यक्रमका सञ्चालन गरको थिए ।   

लोकप्रिय छुटाउनुभयो कि ?