Logo

कोरोना देखिएपछि अग्निसाइर कृष्णासवरन सिल

                     
Logo १२ आश्विन २०७७, सोमबार १८:४७    

कञ्चनरुप

अश्विन १२ गते २०७७ ।

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अर्काे सूचना प्रकासीत नभए सम्मका लागि गाउँपालिका कार्यालय सिल गरिएको छ ।

अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ बस्ने ३९ वर्षीय कम्युटर अप्रेटर मा शनिवारर कोरोना संक्रमण देखिएपछि गाउँपालिकाको सबै सेवाहरु अनिश्चिकाललागि सिल गरिएको हो ।

३९ वर्षीय पुरुष कम्युटरले आफुलाई संकालागे पछि रावजिराजमा आफै गएर हासोज ६ गते स्वाब परिक्षण गराएका थिए ।

गाउँपालिकाका प्रशास शाखा प्रमुख गोगेन्दै प्रसाद यादवले आइतबार एक सूचना जारी गर्दै असोज ११ गते देखि आर्काे सूचना जारी नभए सम्मका लागि कार्यालय सिल गरिएको उल्लेख छ ।

सूचनाअनुसार गाउँपालिकाबाट प्रवाहा हुने शिक्षा स्वास्थ्य, कृषि, पशु लगायतका सबै सेवा बन्द गरिएको छ ।

संक्रमण पुष्टि भएका अप्रेटर होम आइसोलेशनमा बसेको र हाल स्वास्थ्य अवस्था समान्य रहेको पालिका स्वास्थ्य शाखा संयोजक जागेश्वर प्रसाद खड्काले बताएका छन ।

अप्रेटरको प्रत्यक्ष सम्पर्कमा आएका कर्मचारी तथा सहयोगीका र घर परिवारको स्वाब संकल गर्ने तयरी भैरको स्वास्थ्य संयोजक खड्काले जनाएका छन ।

गाउँपालिकाका कर्मचारीहरु कोरोना संक्रमणको जोखिममा परेकाले एक सातासम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गरीएको संयोजक खड्काले  बताए ।

यस अधि कंचनरुप नगरपालिकाका पनि एक कार्यालय सहयोगीमा कोरोना संक्रमण ९ गते देखी १५ गते सम्मका लागी सिल गएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?