Logo

कञ्चनरुपले ५० %मा प्याज, मकै तथा तोरीको बीउ वितरण गर्दै

                     
Logo २४ मंसिर २०७७, बुधबार १८:४१    

कञ्चनरुप

मंसिर २४ गते २०७७ ।

सप्तरीको कञ्चनरुप नगरपालिकाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको प्याज, मकै तथा तोरीको बीउ वितरण शुरु गरेकोे छ ।

कञ्चनरुप नगरपालिका कृषि शाखाले उन्नत जातको प्याज, मकै तथा तोरी बिउ ५० प्रतिसत अनुदानमा १२ वटै वडाका कृषकलाई वितरणकार्या थालेको कृषि विकास शाखाका वेचन सढोक यादवले बताउनुभयो ।

यसअघि पनि कञ्चनरुप नगरपालिकाले च्याउको बीउ, मौसमी तथा बेमौसमी तरकारी फलफूल, धान मकै, गहुँ तथा औषधी तथा उन्नत जातको बोका वितरण गर्दै आएको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?