Logo

परम्परागत हानिकारक अभ्यासबारे दुई दिने सचेतनामूलक अभिमूखिकरण समापन

                     
Logo ११ पुष २०७७, शनिबार १९:३६    

कञ्चनरुप

पौष ११ गते २०७७ ।

कञ्चनरुप नगरपालिकाको सामाजिक विकास शाखा महिला तथा बालबालिका उपशाखाले लैङ्गिक हिंसा विरुद्ध परम्परागत हानिकारक अभ्यासबारे दुई दिने सचेतनामूलक अभिमूखिकरण कार्यक्रम समापन गरकेको छ ।

नगरसभा सदस्यहरुलाईसुरु वडा नं. ७ देखी १२ नं. वडाका नगरसभा सदस्यहरुलाई सामाजिक विकास शाखा महिला तथा बालबालिका उप शाखाकी महिला विकास अधिकृत सुशीला कुमारी चौधरीले बताउनु भएको छ ।

अभिमूखिकरण कार्यक्रममा कानुन व्यवसायी रामप्रसाद गौतम, गोविन्द अधिकारी, सामाजिक विकास शाखा महिला तथा बालबालिका उप शाखाकी महिला विकास अधिकृत सुशीला कुमारी चौधरी र भावना घिमिरेले सहजीकरण गर्नुभएको थियो भने नगर प्रमुख बसन्तकुमार मिश्रको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

१० गते १ देखी ६ नं. वडा का नगरसभा सदस्यहरु सचेतनामूलक अभिमूखिकरण कार्यक्रम समागीता रहेको उप शाखाले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?