कञ्चनरुप


पौष २२ गते ।
नेपाली सेनाको गाडीको मोटरसाईकललाई ठक्कर चालकको मृत्यु भएको छ ।

नेपाली सेनाको बा १ ग १९८१ नंम्वर वानटन गाडीले सप्तरीको रुपनी चोकमा बुधबार स ५ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा चालक अग्नीसाइर कृष्णासवरण गाउँपालिका २ का ६५ वर्षीय रामचन्द्र लेखीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु लेखी खड्क नगरपालिकामा कार्यरत कर्मचारी रहेको जनाइएको छ ।
नेपाली सेनाको सूर्यदल गण विराटनगरबाट भैरव दल गण ललितपुरका लागि अदलीबदली गर्न ३२ जनाको टोली लिएर जाँदै गरेको वानट गाडिले पश्चिम तर्फ नै जादै गरको लेखीलाई ठक्कर दिदै जीउमै गाडि चढेको प्रत्यक्ष दर्शीजाएका छन ।
ठक्कर दिने गाडी र चालक धरान १७ का मनिषराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।












