Logo

संसद पुनर्स्थापना फैसलापछि प्रचण्डको सबैलाई बधाई

                     
Logo ११ फाल्गुन २०७७, मंगलवार १८:३६    

काठमाडौं, ११ फागुन ।

आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष ‘प्रचण्ड’ ले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।

सर्वोच्चको संसद पुनर्स्थापनाको फैसला लगतै अध्यक्ष प्रचण्डले अदालतको फैसलाले नेपाली नागरिकको जीत भएको बताए । ‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जीत हो’, प्रचण्डले थपे भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाई


लोकप्रिय छुटाउनुभयो कि ?