कञ्चनरुप


सप्तरीको सप्तकोशी नगरपालिका जनप्रतिनिधि र चार वटा राजनितिकले दलले आर्थिक अनियमितता भएको आन्दोलित भएसँगै नगरपालिका विवादीत बन्दै गएको छ ।
जनप्रतिनिधिसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातान्त्र पार्टी नेपालले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारी मिलेर नितिगत भ्रष्टाचार गर्न किर्ते निर्णयहरु पनि गरेको आरोप लगाए हुन । सो कुरा वडा अध्यक्ष नारायण आचार्यसंग लिएको अन्र्तरवार्ता । भिडियोका अंश‘

https://www.youtube.com/watch?v=_oWbySkPcrE












