Logo

प्रेस संगठन नेपाल शाखा सप्तरीको ध्यानाकर्षण

                     
Logo १९ फाल्गुन २०७७, बुधबार १९:४७    

कञ्चनरुप

फागुन १९ गते ।

प्रेस संगठन नेपाल शाखा सप्तरीको नाममा निर्वाचन तयारी समिति गठन गरिएको भनि प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ती जारी गरेको छ ।

प्रेस संगठन नेपाल शाखा सप्तरीका संयोजक गोपाल प्रसाद गुप्ताको हस्ताक्षरमा प्रकासित विप्तीमा भनिएको छ संगठनको नाममा  र छाप प्रगोग गरि अन्य कसैले प्रकासित गरेका समाचार तथा प्रचारहरु र गतिविधीहरु आधिकारीक नरहेको जानकारी गराउदै भ्रममा नपर्न सम्बद्ध सबै संघ संगठन र पत्रकार आग्रह गरेको छ ।

प्रेस विज्ञप्ती


लोकप्रिय छुटाउनुभयो कि ?