Logo

पत्रकार महासङ्घमा ५२ पदको लागि १९९ जनाको उम्मेदवारी

                     
Logo १५ चैत्र २०७७, आईतवार १८:३८    

कञ्चनरुप ।

पाल पत्रकार महासङ्घको चुनावमा ५२ पदको लागि १९९ जनाले उमेदवारी दिएका छन

यही चैत २५ गते हुने नेपाल पत्रकार महासङ्घको केन्द्रीय समिति निर्वाचनमा उम्मेदवारी मनोनयन गर्नेको सङ्ख्या १९९ छ तीमध्ये ५२ जना मात्र निर्वाचित हुनेछन् ।अध्यक्षको लागि ५ जनाको उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्षको लागि ४ जनाको उम्मेदवारी परेको छ ।५२ वटा पदमा कुनैमा पनि निर्विरोध निर्वाचित भएका छैनन् ।

नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाललगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी खुला सचिवमा गोविन्द चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी, जनजाति सचिवमा नारायण किलम्बु, मधेशी सचिवमा दिपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विकले उम्मेदवारी दर्ता गराएका छन् । बाँकि सूचिमा


लोकप्रिय छुटाउनुभयो कि ?