कञ्चनरुप ।


कोरोना विरुद्धको पहिलो चरणमा कोरोना लगाएकालाई दोस्रो चरणको खोप आज बाट सप्तरीका १८ वटै स्थानिय तहमा शुरु भएको छ ।
सप्तरीका १८ स्थानिय तहमा ६ हजार ७ सय २४ जनालाई कोरोना विरुद्धको चरणको खोप लगाईने भएको छ । पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाएकालाई आजदेखि वैशाख ११ गतेसम्म खोप लगाइने कार्य जारी रहनेछ ।

गत माघ १४ देखि फागुन १० सम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकमा र वित्तीय संस्थाका कर्मचारीलाई लगायतलाई दोस्रो मात्रा लगाइने छ ।













