Logo

कञ्चनरुपमा आइतबार ६ जनामा कोरोना सङ्क्रमण पुष्टि

                     
Logo १९ बैशाख २०७८, आईतवार १६:१०    

उमेश गुप्ता

कञ्चनरुप ।

सप्तरीको अको स्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा आज आइतबार ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरको प्रयोगशालामा ८ जनाको एन्टिजेन परीक्षण गरिएकोमा दुई जना प्रहरीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएका हुन ।

संक्रमित हुनेमा इलाका प्रहरी कार्यालय कञ्चनपुरका ४७ वर्षीय पुरुष र २२ वर्षीया महिला,कञ्चनरुप–५ का ४० र ३६ वर्षीय पुरुष , कञ्चनरुप ८ का ६९ वर्षीय पुरुष , ५६ वर्षीय महिला रहेको संक्रमित हुनेमा इलाका प्रहरी कार्यालय कञ्चनपुरका ४७ वर्षीय पुरुष र २२ वर्षीया महिला,कञ्चनरुप–५ का ४० र ३६ वर्षीय पुरुष , कञ्चनरुप ८ का ६९ वर्षीय पुरुष , ५६ वर्षीय महिला रहेको कञ्चनरुप COVID-19 CICT Team का संयोजक विकास कुमार गुप्ताले Kanchan24 लाई जानकारी दिइए । हाल सप्तरीमा सक्रिय सङ्क्रमित सङ्ख्या ८२ जना पुगेको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?