काठमाण्डौं


नेपालमा पछिल्लो चौबीस घण्टामा थप ६ हजार ५ सय ७० जना कोरोना संक्रमित निको भएका छन् ।
पछिल्लो चौबीस घण्टामा थप ५ हजार १ सय५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ हजार ६७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १२ हजार ६५ जना र एन्टिजेन विधिबाट ५ हजार ६ ुय ११ जना गरि कुल ५ हजार १ सय ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा १ सय ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाकान कारणा मृत्यु हुनेको संख्या ८ हजार। ९८ पुगेको छ ।












