Logo

सप्तरीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

                     
Logo २९ जेष्ठ २०७८, शनिबार १७:१६    

कञ्चनरुप ।

सप्तरी प्रहरीले मोटरसाइकलमा सवार ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको हनुमाननगर कंकालीनी नगरपालीका कोशी नदीको पश्चिम क्षेत्र तर्फबाट आईरहेको स १० प ५१०२ नम्वरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा

राजविराज ६ का २४ वर्षिय कृष्ण कुमार साह र १६ का २४ वर्षिय पंकज देव लाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?