Logo

सप्तरीको डाक्नेश्वरीमा ९ वर्षीया बालिकाको घाँटी रेटेर हत्या

                     
Logo ५ असार २०७८, शनिबार २०:०९    

राजविराज ५।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरहीमा ८ वर्षीया ९ वर्षीया बालिकाको काटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

घाँटी काटिएको अवस्थामा वडा नं. ८ का राउदगार यादवकी ९ वर्षीया छोरी शिवानी यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शुक्रवार विहान घरबाट घाँस काट्न घरबाट निस्केकी शिवानीको घर नजिकैको आँप बगैंचामा शव फेला परेको प्रहरीको भनाइ छ ।शव पोष्टमार्टमको लागि धरान पठाइएको छ भने घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?