Logo

बढ्दोक्रममा कोरोना सङक्रमण २ हजार ९ यस ५ जना थपिए १८ जना मृत्यु

                     
Logo ३० असार २०७८, बुधबार १७:४५    

काठमाडौं, ३० असार ।

पछिल्लो २४ घण्टामा थप २९०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८१०८ पीसीआर परीक्षणमा २०१० जना र ४९१६ एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा संक्रमित पत्ता लाग्ने दर १९.२ प्रतिशत छ । हालसम्म पिसिआर र एन्जिजेन परीक्षण गर्दा ७ लाख ६,७६१ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ६ लाख २४ हजार ७११ जना संक्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ


लोकप्रिय छुटाउनुभयो कि ?