महेन्द्र सदा


पातो १२ साउन ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका भित्र कुषेषित वालबालिका भएका परिवारहरुलाई खाध्यान्य सामाग्री तथा पोषण प्याकेज वितरण गरिएको छ ।

उक्त खाध्यान्य सामाग्री वितरण कार्य आएमाान नेपालद्वारा आयोजीत कार्यक्रममा ४ सय ६२ वालविलकाहरुलाई वितरण गरिएको परियोजाका प्रमुख मृत्युन्जय ठाकुरले बताए । योजना अन्र्तगत डाक्नेश्वरी नगरपालीका भित्र रहेका स्वास्थ्य संस्थाहरुको माध्यमबाट कुपोषित वालवालिका परिचान गरि पोषण युक्त राहत वितरण गएिको हो ।
पोषण युक्त राहत वितरण कार्यक्रमका लागी वेल्ट हङर हिल्फे, अस्मान नेपाल ,फोर्डवर्ड नेपाल सवल नेपाल , मुहली साकुदायीक विकास केन्द्र र दलित सरोकार मञ्चले समन्वय गरेका थिए ।













