Logo

सप्तरीको कञ्चनरुपमा पोखरीमा डुबेर एक वृद्धको मृत्यु

                     
Logo २२ श्रावण २०७८, शुक्रबार १४:४३    

कञ्चनरुप ,श्रावण २२ गते।

सप्तरीको कञ्चनरुप नगरपालिका–९ मा पोखरीमा डुबेर एक वृद्धको मृत्यु भएको छ ।

कञ्चनरुप नगरपालिका–९ स्थित सन्तोष यादवको माछापोखरीमा सोहि वडाका का ६० वर्षीय बिरजु सरदारको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालयय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक लोकनाथ तिमलसेनाले जनाए अनुसार मृतक छोरी–ज्वाइँको घर आए थिए । उनी के कारण पोखरीमा हाम फाले र डुबेर भन्ने विषमा केहि खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

कञ्चनरुप नगरपालिकाको सूचना


लोकप्रिय छुटाउनुभयो कि ?