Logo

सप्तरीको बोदेबर्साइनमा पोखरीमा डुबेर एक युवकको मृत्यु

                     
Logo २९ श्रावण २०७८, शुक्रबार ०८:५१    

२९ श्रावण, कञ्चनरुप ।

सप्तरीको बोदेबर्साइनमा पोखरीमा नुहाउन छिरेका एक युवकको बिहीबार साँझ डुबेर मृत्यु भएको छ ।

बोदेबर्साइन नगरपालिका २ जोगिया बस्ने तेज नारायण चौधरीको छोरा अन्दाजी बर्ष १८ को ईन्द्र नारायण चौधरी पोखरीमा हुहाउने क्रममा डुबी मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय पिन्टु साहको पोखरीमा नुहाउन भनि बिहीबार साँझ नुहाउने क्रममा मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?