२०,आश्विन ,राजविराज


राजविराज नगरपालिका वडा नं १, मा नेकपा एकीकृत समाजवादी पार्टीको ३१ सदस्यीय वडा कमिटी गठन भएको छ ।
नेकपा एसले कमिटि विस्तार गर्दै जाने ञmममा राजविराज वडा नं १मा विकास चौधरी अध्यक्षमा ३१ सदस्यीय वडा कमिटी गठन भएको जनाइएको छ ।

कार्यक्रममा नेकपा एसका का .वा .अध्यक्ष प्रताप नारायण चौधरी, जिल्ला कमिटी सदस्य भूपेन्द्र नारायण मंडल, छोटेलाल यादव , अनेमसंघ केन्द्रीय सदस्य अनार चौधरीको उपस्थिती रहेको बताइएको छ ।













