Logo

अविरल वर्षाका कारण सप्तरीका किसान मार्कामा

                     
Logo ३ कार्तिक २०७८, बुधबार २०:१८    

३ कार्तिक , कञ्चनरुप ।

केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले सप्तरीमा भित्रयाउन लागको धानबालीमा पानि माथि तैरिदा क्षेती भएको छ ।

कृषि ज्ञान केन्द्र सप्तरीका अनुसार करिब १५ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली डुवामा परको जाएको छ ।

सप्तरीमा ८१ हजार हेक्टर खेतीयोग्य जमिन मध्ये ६८ हजार हेक्टर क्षेत्रफलमा धान बाली लगाइएकोमा करिब १५ हजारभन्दा बढी हेक्टर जग्गामा लगाइएको बालीमा क्षति पुगेको छ ।

बाढिका कारण १८ वटै स्तानिय तहमा छति भएको र क्षीको विवरण संकल भैरहको कृषि ज्ञान केन्द्र जनाएकेछ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?