Logo

पौडा खोलामा आएको बाढीले बगाउदा ८ वटा गाई बस्तु मरे

                     
Logo ३ कार्तिक २०७८, बुधबार १९:५८    

३ कार्तिक , कञ्चनरुप ।

अबिरल बर्षाको कारणले गर्दा पौडा खोलामा आएको बाढीले आएको बाढिले सप्तरीको कञ्चनरुपमा ८ वटा गाई बस्तु मरेको प्रहरीले जाएको छ ।

गए राति कोशी टप्पु वन्यजन्तु आरक्षमा गाई बस्तुहरु चराई फर्किने क्रममा पौडा खोलामा आएको बाढीले कंन्चनरुप न.पा.५ पुर्वी पिपरा बस्ने चतुरदेव तमाङगको एउटा बाछा सोहि ठाउका रामानन्द चौधरीको १ वटा गाई ,कंन्चनरुप न.पा.५ कै सुखी चौधरीको बाछा वटा १ ,नरेश चौधरीको बाछी १ वटा, वैकप सदाको बाछा २ वटा, सुरेन्द्र चौधरीको गाई १ वटा ,धन सदाको बाछी १ वटा गरी जम्मा ८ गाए बस्तु मरेको जानाइएको छ ।

सर्य गरी अबिरल बर्षाको कारणले गर्दा घरहरु लडदा बिष्णुपुर गा.प.३ बस्ने जैवा मण्डलको काचो ईटाको भिता भएको माथि अल्बेसटरले छाएको फुसको १ कोठे घर भतकदा करिब २५,हजार बराबरको क्षेति भएको सोहि वडाका पृथ्बि नारायण मण्डलको गाई गोठ लडेदा करिब २५,हजार बराबरको , सोहि ठाउँकारामालित मण्डलको फुसको ५ कोठे घर भत्कदा करिब ७०हजार बराबरको र सोही ठाउका अर्का राजदेव मण्डलको फुसको १ कोठे घर लडेदा करिब ३०हजार। बराबरको क्षति भएको सप्तरी प्रहरीले जानाइएको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?