Logo

बाढीले कारण सप्तरीमा एक युकको मृत्यु

                     
Logo ३ कार्तिक २०७८, बुधबार १९:३२    

३ कार्तिक , कञ्चनरुप ।

सप्तरीको हुनमानगर कंकालनि १४ बैरिया घाट स्थितमा रहेको जिता खोलाको भत्केको पुलबाट तिलाठीबाट रामपुरमल्हनिया तर्फ जादै गर्दा बाढीले बगाउदा एक युवकको मृत्यु भएको छ ।

हनुमानगर कंकालनी ९ बस्ने शम्भु मण्डलको छोरा अं।बर्ष २३ को लालु मण्डल र ऐ।ऐ।बस्ने सत्रुधन मण्डलको छोरा अं.बर्ष २८ को संजिव कुमार मण्डलले जि।सप्तरी हुनमानगर कंकालनि ना।पा।१४ बैरिया घाट स्थितमा रहेको जिता खोलाको भत्केको पुलबाट तिलाठीबाट रामपुरमल्हनिया तर्फ जादै गरेको अवस्थामा हनुमानगर कंकालनि ९ बस्ने शम्भु मण्डलको छोरा अन्दाजी बर्ष २३ को लालु मण्डल र सोहि ठाउँ बस्ने सत्रुधन मण्डलको छोरा अन्दाजीबर्ष २८ को संजिव कुमार मण्डलले जिता खोला तर्ने क्रममा खोलाले बगाउदा संजिव कुमार मण्डल तरी बाहिर निस्किन सफलल भएको र लालु मण्डललाई खोलाले बगाई बेपता भएको खोजतलास भैरहको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?