२ मंसिर कञ्चनरुप


सप्तरीमा राष्ट्रिय जनगणनामा खटिएका एक जना कर्मचारीलाई आचार संहिता बिपरित कार्य गरेको भन्दै राष्ट्रिय जनगणना कार्यालय, सप्तरीले पदमुक्त गरेको छ ।
जन गणनाको सुपरिबेक्षक पदमा कार्यरत मनोज कुमार मेहेताले निर्धारित आचार संहिता भि रहेर प्रश्नावलि गर्नु पर्ने र उत्तर उत्तरदाताले भने बमोजिम टिप्नु वा लेख्नु पर्नेमा हुन्छ तर उनले आफ्नै इच्छा अनुसार उत्तर भर्ने गरेकोले निजलाई कारबाही स्वरुप पद मुक्त गरिएको हो ।














