Logo

एमाले महाधिवेशन (फोटोफिचर)

                     
Logo १० मंसिर २०७८, शुक्रबार १४:४६    

१० मंसिर ,चितवन ।

नेकपा एमालेको १०औँ महाधिवेशन आजदेखि सुरु भएको छ । चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमस्थलमा चहलपहल बढेको छ ।

कार्यक्रमस्थल नारायणी किनारमा महाधिवेशनलाई व्यवस्थित बनाउन एमालेका ५ हजारभन्दा बढी स्वयंसेवक खटिएका छन् । पाँच लाख बढी कार्यकर्ता उतार्ने एमालेले दावी गरको छ । चिसोको पर्वाह नगरी एमाले कार्यकर्ता नारायणी किनार पुगेका छन् । मंसिर १२ गतेसम्म चल्ने महाधिवेशनबाट एमालेले पाँच वर्षका लागि नेतृत्व चयन गर्दैछ । विभिन्न संञ्चार माध्यमको सहयोगमा


लोकप्रिय छुटाउनुभयो कि ?